महिला कर्मचारीले गर्भाधारणको अवस्थामा बिदा पाउने
काठमाडौँ । महिला कर्मचारीलाई गर्भधारणको अवस्थामा मातृत्व विशेष बिदा दिने व्यवस्था संघीय निजामती सेवा विधेयकमा समेटिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. चन्दा कार्की भण्डारीले यस्तो बिदाको प्रस्ताव...