भैंसेपाटीकी इन्स्पेक्टर मुछिएको घटना छानबिन गर्न समिति गठन
काठमाडौँ । प्रहरी प्रभाग भैँसेपाटीमा कार्यरत इन्स्पेक्टर बिनु कुमारी शाहीको जिम्मेवारी खोसिएको छ । आर्थिक अनियमितता सम्बन्धी उजुरी परेपछि शाहीको जिम्मेवारी खोसिएको हो । बलात्कार सम्बन्धी मुद्दामा एक जना व्यक्तिसँग...