माफी नमागेसम्म बिन्दा र उषाकिरणको निलम्बन फिर्ता हुँदैन : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बिन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई गरिएको निलम्बन फिर्ता नहुने बताएका छन् । केन्द्रीय समिति बैठकमा केही नेताहरूले निलम्बन फिर्ताको माग...