एमालेले गरेन कर्ण मल्ललाई समर्थन, एमालेबाट विक्रम शाही चुनावी मैदानमा
काठमाडौँ । डडेल्धुरामा नेकपा एमाले र नेपाली काँग्रेस (बिपी) बीच चुनावी तालमेल नहुने भएको छ । एमालेबाट डडेल्धुरामा प्रतिनिधिसभातर्फ उम्मेदवार विक्रम शाहीले उम्मेदवारी फिर्ता नलिने भएपछि काँग्रेस बिपीसँगको तालमेल भाँडिएको...