उपकुलपति डा. गिरीको पाँच वर्षे कार्यकाल : कर्मचारीको वृत्ति विकासदेखि सेवा स्तरोन्नतिसम्म
काठमाडौँ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी पाँच वर्षे कार्यकाल पूरा गरी आजदेखि जिम्मेवारीबाट बिदा हुँदैछन् । आफ्नो कार्यकालमा विभिन्न उतारचढावका बाबजुद प्रतिष्ठानमा सेवा स्तरोन्नति र...