स्वास्थ्य मन्त्रालयले सोध्यो बिपी प्रतिष्ठानका पदाधिकारीलाई २४ घण्टे स्पष्टीकरण
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार र अस्पताल निर्देशकलाई स्पष्टीकरण सोधेको छ । मन्त्रालयले काठमाडौँको महाराजगन्जस्थित बिपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रका निर्देशकलाई...