बिबिसी मास्टरसेफको ‘रिम्याच’ उपाधि सन्तोष साहलाई
काठमाडौँ । सन्तोष साहले बिबिसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ उपाधि जितेका छन्। बिबिसी वानमा हिजो (सोमबार) साँझ प्रसारित फाइनलमा नेपाली सेफ साहले अन्य तीन प्रतिस्पर्धीलाई उछिनेर उक्त उपाधि जितेका हुन् ।...