वीरगन्जमा यसै वर्ष चिनी मिल सञ्चालनमा आए सरकारका नाममा घर पास गर्दिन्छु : बिमल श्रीवास्तव
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद बिमलप्रसाद श्रीवास्तवले यो आर्थिक वर्षभित्र वीरगन्जमा चिनी मिल सञ्चालन भएमा आफ्नो नामको एउटा घर सरकारको नाममा पास गरिदिने घोषणा गरेका छन् । आज (बुधबार)को...