परराष्ट्रमन्त्री राई र अमेरिकी उपविदेशमन्त्री न्युल्यान्डबीच भेटवार्ता
काठमाडौँ । परराष्ट्रमन्त्री डा. बिमला राई पौड्याल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया न्युल्यान्डबीच सोमबार भेटवार्ता भएको छ। मन्त्रालयमा भएको भेटवार्तामा दुई देशबीचको बलियो दौत्य सम्बन्ध, द्विपक्षीय सहयोग र अपसी...