संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि राजनीतिक दलहरू जस्तोसुकै कदम चाल्न पनि तयार
काठमाडौँ । नेपाली काँग्रेसका सांसद बिमलेन्द्र निधिले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि राजनीतिक दलहरू जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्ने क्रममा उनले...