बिमस्टेक कृषि मन्त्रीस्तरीय बैठक काठमाडौँमा सम्पन्न, के के विषयमा भयो त छलफल ?
काठमाडौँ । बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास) राष्ट्रहरूको तेस्रो कृषि मन्त्रीस्तरीय बैठक नेपालको राजधानी काठमाडौँमा सम्पन्न भएको छ। नेपालका कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ...