बिमस्टेक सार्कको प्रतिस्थापन होइन : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सार्कको प्रतिस्थापन संस्थाको रूपमा बिमस्टेकलाई नेपालले स्वीकार नगरेको बताएका छन्। भारतले सार्कलाई बिमस्टेकको प्रतिस्थापन संस्थाको रूपमा अघि बढाउन चाहेको विश्लेषण भईरहँदा उपप्रधानमन्त्री श्रेष्ठको...