नेपाल आँखा अस्पतालमा बिरामीको प्रतीक्षाको समय एक घण्टामा सीमित
काठमाडौँ । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले अस्पतालमा सेवा लिन आउने बिरामीको प्रतीक्षाको समयलाई एक घण्टामा सीमित गरेको छ । सेवा प्रवाहलाई थप चुस्त बनाउन अस्पतालले बिरामीको प्रतीक्षाको समयलाई सीमिततामा झारेको...