सेवाग्राहीसँग घुस लिने मालपोत अधिकृत र अमिन विरुद्ध मुद्दा
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका जिल्ला मालपोत कार्यालय चितवनका मालपोत अधिकृत मुकुन्द पौडेल र भरतपुर महानगरपालिका-२० मा करारमा कार्यरत अमिन केन्द्रबिन्दु कठायतविरुद्ध मुद्दा दायर...