बालिका बलात्कार अभियोगमा बिर्तामोडका पूर्व मेयर शिवाकोटी पुर्पक्षका लागि थुनामा
काठमाडौँ । बलात्कार अभियोगमा पक्राउ परेका झापा बिर्तामोड नगरपालिकाका पूर्व मेयर ध्रुवकुमार शिवाकोटीलाई झापा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ। शिवाकोटी २०७४ मा बिर्तामोड नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए।...