इटहरी गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा
धरान (सुनसरी) । इटहरीमा जारी इटहरी गोल्डकपको तेस्रो क्वाटरफाइनल खेलमा बिर्तामोड युनाइटेड झापालाई ३-२ गोलअन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । राष्ट्रिय जागृति क्लबको आयोजनामा भइरहेको...