बजेटमार्फत कृषि र बिलासी वस्तु आयातमा कडाइ गर्ने सरकारको तयारी
काठमाडौँ। बजेटभन्दा व्यापार घाटाको आकार ठुलो हुने अवस्था आएपछि सरकारले बजेटमार्फत आयात निरुत्साहनको नीतिलाई प्राथमिकतामा राख्ने भएको छ । आगामी आर्थिक वर्ष २०७९-०८० को नयाँ बजेट निर्माणको अन्तिम गृहकार्य गरिरहेको...