२४ कार्तिक २०७४, शुक्रबार
सात वर्षदेखि रोगसँग लड्दै अनमी
काठमाडौं । सात वर्षअघि बझाङमा फैलिएको झाडापखालाको महामारी नियन्त्रणमा खटिएकी एक स्वास्थ्यकर्मी सात वर्षदेखि रोगसँग लडिरहेकी छिन् । २०६७ सालमा महामारी नियन्त्रणमा खटिएकी अनमी बिष्ना जोशी ‘अनौठो’ रोगबाट थलिइन् ।...