बिस्का जात्राको अवसरमा भक्तपुरमा निकालियो शुभकामना र्याली
काठमाडौँ । बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्षको २०८२ को अवसरमा भक्तपुरमा आज शुभकामना र्याली निकालिएको छ । जनप्रतिनिधि, कर्मचारी, संस्कृतिकर्मी, स्कुल/कलेजका शिक्षक, विद्यार्थी, स्काउट, संस्कृतिप्रेमी, नागरिक अगुवा एवम् विभिन्न...