एमालेभित्र बिस्फोट हुन्छ, देशव्यापी पहिरो जान्छः झलनाथ खनाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले एमाले पार्टीभित्र विस्फोट हुने बताएका छन्। नेपाल आदिवासी जनजाति महासङ्घ (समाजवादी)को काठमाडौँ जिल्ला भेलालाई बुधवार सम्बोधन गर्दै सम्मानित नेता खनालले प्रमुख प्रतिपक्ष...