नक्कली फेसबुक आइडीबाट बिहेको प्रलोभन देखाएर २७ लाख ठगी गर्ने युवक पक्राउ
काठमाडौँ । नक्कली फेसबुक आइडी बनाएर बिहेको प्रलोभन देखाउँदै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा तनहुँ आँबुखैरेनी गाउँपालिका-५ घर भई हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका वडा ७...