ट्रम्पको धम्कीपछि बीआरआई सम्झौता नवीकरण नगर्ने पनामाको घोषणा
काठमाडौँ । पनामाका राष्ट्रपति राउल मुलिनोले चीनसँग गरिएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता नवीकरण नगर्ने घोषणा गरेका छन् । पनामाले सन् २०१७ मा चीनसँग बीआरआई सम्झौता गरेको थियो ।...