पोखरा विमानस्थल बीआरआई परियोजना अन्तर्गत नभएको योगेश भट्टराईको दाबी
काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजना अन्तर्गत नभएको दाबी गरेका छन् । काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआई परियोजना अन्तर्गतको...