इन्जिनियरिङ अध्ययन संस्थानले खुलायो प्रवेश परीक्षाको आवेदन
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले स्नातक तह (बीईरबीआर्क) मा शैक्षिक सत्र २०८१/८२ का लागि भर्ना आवेदन खुलाएको छ । शुक्रबार (आज) सूचना प्रकाशन गर्दै...