कृषिमन्त्री अधिकारीले भने-गुणस्तरीय बीउमा किसानको पहुँच आवश्यक
काठमाडौँ। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले गुणस्तरीय बीउ बिजनमा किसानको पहुँच बढाउन आवश्यक रहेको बताएका छन् । मन्त्री अधिकारीले यसका लागि सरकारी, निजी तथा सहकारी क्षेत्रको भूमिका महत्त्वपूर्ण...