मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा बीएएलएलबीको पुनः प्रवेश परीक्षा नलिन अन्तरिम आदेश
सुर्खेत । उच्च अदालत सुर्खेतले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानुन संकाय अन्तर्गत बीएएलएलबीको पुनः प्रवेश परीक्षा नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको छ । गत फागुन १७ गतेदेखि १९ गतेसम्म विश्वविद्यालयको कानुन संकायको...