बीएससी प्रथम वर्षको आंशिक परीक्षाको नतिजा सार्वजनिक
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले ४ वर्षे विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फको प्रथम वर्षको आंशिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । कार्यालयले गत वैशाख र जेष्ठ महिनामा...