सशस्त्र प्रहरीद्वारा बीओपीको संख्या ४२५ पुर्याउन गृह मन्त्रालयमा योजना पेश
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले बोर्डर आउट पोस्ट (बीओपी)को संख्या ४२५ पुर्याउन माग गर्दै गृह मन्त्रालयमा योजना पेश गरेको छ । सीमा सुरक्षालाई थप मजबुद बनाउन सीमालक्षित कार्यक्रमअन्तर्गत सशस्त्र...