लोसपाका केन्द्रीय सदस्य बीजकुमार यादव काँग्रेसमा प्रवेश
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय सदस्य बीजकुमार यादव नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । आइतबार काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले उनलाई पार्टी प्रवेश गराएका...