बीपी कोइराला र योगमाया राष्ट्रिय पुरस्कार घोषणा
काठमाडौँ । संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वी.पी.कोइराला र योगमाया राष्ट्रिय पुरस्कार-२०८१ बाट सम्मानित हुने व्यक्तिको नाम घोषणा गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै बीपी कोइराला राष्ट्रिय...