बीबीसी मास्टर सेफ सन्तोष साहसहितको टोली नेपालमा
काठमाडौँ । बीबीसी मास्टर सेफ द प्रोफेसनल रिम्याचका विजेता सन्तोष साह नेपाल आएका छन् । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको आयोजनामा मौलिक खाना प्रवर्द्धन एवं पर्यटकीय गन्तव्यको अवलोकनका...