आगामी साउनदेखि बीमा क्षेत्रमा एनएफआरएस १७ लागू गर्ने तयारी
काठमाडौँ । बिमा क्षेत्रमा पनि आउँदो साउन १ देखि नेपाल वित्तीय प्रतिवेदन मान-१७ (एनएफआरएस-१७) पूर्ण रूपमा कार्यान्वयनमा आउने भएपछि त्यसका लागि तयारी व्यापक बनाइएको छ । सोही क्रममा काठमाडौंमा पनि...