बीमा प्राधिकरण अध्यक्षमा शरद ओझा नियुक्त
काठमाडौँ । बीमा कम्पनीहरूको नियामक निकाय बीमा प्राधिकरणको अध्यक्षमा पत्रकार शरद ओझा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा चयन गरेको हो। अध्यक्ष छनोटका लागि गठित सिफारिस समितिले...