शाखा कार्यालयहरूबाटै बीमाको दाबी भुक्तानी दिने तयारी
काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीका शाखा कार्यालयहरूबाट नै बीमा दाबी भुक्तानी दिने व्यवस्था गर्न प्राधिकरणले पहल गरिरहेको बताएका छन् । नेपाल बीमा प्राधिकरण, लुम्बिनी प्रदेश...