राष्ट्रपतिद्वारा बीमा विधेयक स्वीकृत, बीमा समिति प्राधिकरणमा परिणत हुने
काठमाडौँ । राष्ट्रपति कार्यालयले बीमा विधेयक, २०७९ स्वीकृत गरेको छ । आइतबार सूचना जारी गर्दै राष्ट्रपति कार्यालयले बीमा विधेयकसहित ३ विधेयक स्वीकृत भएको जानकारी दिएको हो । कार्यालयले बीमा विधेयक...