कर्मचारीले इमान्दार भएर काम गरे राजश्वले लक्ष्य भेट्छ : अर्थमन्त्री
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सबैले इमान्दार भएर काम गरे राजस्वले लक्ष्य भेट्ने बताएका छन् । बिहीबार सुख्खा बन्दरगाह बीरगन्ज र बीरगन्ज भन्सार कार्यालयको निरीक्षणका क्रममा डा. महतले भने,...