नेपाल-बेलायत द्विपक्षीय परामर्श संयन्त्रको बैठकमा सचिव पौड्याल सहभागी हुने
काठमाडौँ । नेपाल-बेलायत द्विपक्षीय परामर्श संयन्त्र (बीसीएम)को बैठक बुधबार लण्डनमा हुने भएको छ । बैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले गर्नेछन्, जसमा उच्च सरकारी अधिकारीहरू पनि हुनेछन् ।...