आन्तरिक पर्यटकले भरिएपछि बुकिङ गरेर जान व्यवसायीको अनुरोध
काठमाडौँ । दशैँ सकिएलगत्तै नेपालीहरू विभिन्न गन्तव्यमा घुम्न पुगेका छन्। प्रायः सबैजसो पर्यटकीय गन्तव्यहरू यतिबेला स्वदेशी पर्यटकले भरिभराउ छन्। मुगु जिल्लामा रहेको रारा तालमा पर्यटकको संख्या बढेसँगै बुकिङ गरेर मात्र...