भोटो देखाएपछि बुङमती लगियो रातो मच्छिन्द्रनाथको मूर्ति
ललितपुर । वर्षा र सहकालको देवताका रूपमा पूजा गरिने रातो मच्छिन्द्रनाथको मूर्तिलाई जावलाखेलको ललितमण्डपमा भोटो देखाएपछि रथबाट ओरालेर बुङमती लगिएको छ । वैशाख २७ गते ललितपुरको पुलचोकबाट रथारोहन गरी सुरु...