दुई पालिकामा एउटै व्यक्ति प्रमुख प्रशासकीय अधिकृत !
काठमाडौँ । बझाङमा दुई वटा पालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी एकै व्यक्तिलाई दिइएको छ । एउटा प्रमुख प्रशासकीय अधिकृतले एउटा पालिका हेर्न हम्मे हम्मे परिरहेका बेला बझाङमा भने एकै व्यक्तिलाई...