प्रशासन फलोअप: ११ महिनादेखि रमाना नलिएका प्रमुख प्रशासकीय अधिकृत फिर्ता
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएको ११ महिनासम्म पनि नलिएका प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता गरेको छ । मन्त्रालयले बुधवार बुढानीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्याललाई...