बुढीगंगाका निर्वाचन अधिकृत निरञ्जन स्थापितले भने -‘स्वास्थ्यका कारण निवेदन दिएर फिर्ता भएको हुँ’
काठमाडौँ । बुढीगंगा नगरपालिका, बाजुराका निर्वाचन अधिकृत निरञ्जन स्थापितले स्वास्थ्य समस्याका कारण काज फिर्ता भएको बताएका छन् । काम नगर्ने र सम्पर्क विहीन भएका प्रमुख निर्वाचन अधिकृतलाई निर्वाचन आयोगले फेरेको...