११ फाल्गुन २०८०, शुक्रबार
बुढीगण्डकी आयोजनाका लागि ३ खर्ब १७ अर्ब जुटाइँदै
११ फागुन, काठमाडौँ । एक हजार दुई सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको वित्तीय स्रोत जुटाउन विभिन्न विकल्प प्रस्ताव गरिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव नवीनराज सिंहको...