बुढीगण्डकी प्रभावितको समस्या सम्बोधन गर्न सांसदद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण
काठमाडौँ। गोरखा र धादिङबाट निर्वाचित सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावितको माग र आवश्यक सम्बोधनका लागि ध्यानाकर्षण गराएका छन् । उनीहरूले बुढीगण्डकी निर्माणको सुनिश्चिता र प्रभावितको...