२३ कार्तिक २०८१, शुक्रबार
देउसी भैलो खेलेर जुटाएको रकम शिक्षकलाई
बाजुरा । बाजुरा जिल्लाको उत्तर पूर्वी भेगमा रहेको बुढीनन्दा नगरपालिकास्थित एक विद्यालयले शिक्षकलाई तलबको व्यवस्था गर्न देउसी भैलो खेलेर रकम जुटाएको छ । विद्यालयको आय स्रोत न्यून भएको र निजी...