बुढी गण्डकीलगायत विभिन्न जलविद्युत परियोजनाको लगानी स्वीकृत
काठमाडौँ । लगानी बोर्डको आजको ६० औँ बोर्ड बैठकले बुढी गण्डकीलगायत विभिन्न जलविद्युत परियोजनाको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा सिंहदरवारमा सम्पन्न बैठकले तीन सय ४१...