एलिजाबेथको मृत्युको कारण ‘बुढो उमेर’
काठमाडौँ । स्कटल्याण्डको राष्ट्रिय रेकर्डद्वारा जारी गरिएको मृत्यु प्रमाणपत्रमा महारानी एलिजाबेथ द्वितीयको मृत्यु ‘बुढ्यौली’ का कारण भएको बताइएको छ । प्रमाणपत्रमा महारानी एलिजावेथको सेप्टेम्बर ८ तारिखका दिन ३ बजेर १०...