बुद्धकृष्णले नवौँ पटक छेडे जिब्रो
काठमाडौँ । भक्तपुरको मध्यपुरथिमि नगरपालिकाको बोडेमा मनाइने बिस्काः जात्रामा बुद्धकृष्ण श्रेष्ठले नवौँ पटक जिब्रो छेडाएका छन् । बिहीबार जिब्रो छेड्ने स्थल पाचो गणेश पाटीमा जात्राका नाइके नकर्मीबाट ४९ वर्षीय श्रेष्ठले...