लुम्बिनीमा २,५६८ औँ बुद्धजयन्ती तीन दिनसम्म मनाइने
काठमाडौँ। लुम्बिनी विकास कोषले २,५६८ औँ बुद्धजयन्ती एवं लुम्बिनी दिवस तीन दिनसम्म विविध कार्यक्रम सहित मनाउने भएको छ । कोषले मंगलबार लुम्बिनीमा पत्रकार सम्मेलन गरी बुधबारदेखि शुक्रबारसम्म लगातार कार्यक्रम गरी...