काभ्रेमा २१ फिट अग्लो बुद्धमूर्ति निर्माण
काभ्रेपलाञ्चोक । ‘भ्रमण वर्ष–२०२०’ लक्षित पर्यटकीयस्थल पवर्द्धन एवं बुद्ध धर्मावलम्बीको पवित्रस्थलका रूपमा विकास गर्न चौँरीदेउराली गाउँपालिका–८ विर्तादेउरालीमा अग्लो बुद्धमूर्ति निर्माण गरिएको छ । एक्काइस फिट अग्लो उक्त मूर्ति साङ्गे च्योम्दान्दे...